Header Ads

विराटनगरमा एक स्टाफ नर्सको हत्या

विराटनगर  मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक स्टाफ नर्सको हत्या भएको   

हत्या हुनेमा सिरहा घर भएकी २२ वर्षीया चन्द्रीका कुमारी दास रहेको प्रहरीले जनाएको  


उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा फेला परेको प्रहरीले जनाएको   शवको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएको  यसबारेथपअनुसन्धान भइरहेको प्रहरीले जनाएको    


प्रहरीका अनुसार दासको घाँटीअनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट   उनको हत्यापछि शव छाडेर व्यक्तिफरारभएको पाइएको मोरङ प्रहरीका डीएसपी रञ्जन दाहालले बताए 

No comments

Powered by Blogger.